जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड

गृहद्वारा दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न परिपत्र

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा


प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान

झापा । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल


झापामा ब्राउनसुगरसहित चार पक्राउ

बनियानी – झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला


झापामा मिटरव्याजी विरुद्धको उजुरीमा कारबाही : ५ जनालाई अदालत पठाइयो

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापामा मिटरव्याजी पीडितहरुले गरेको २४ उजुरीमध्ये एउटा मात्र समाधान भएको छ । बिर्तामोड–४ का एक जना पीडितको समस्या समाधान भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको


श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार

श्रीलंका । आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा


प्याब्सनले गायन तथा नृत्य प्रतियोगिता गर्ने

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)को ३२ औं स्थापना दिवसको अवसरमा दुईदिने जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्याब्सन जिल्ला कार्य समिति झापाले


पुसभित्रै सभामुख चयन हुने

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नया“ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५


यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

काठमाडौं । नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको,


डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

बिर्तामोड । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य मंगलवारदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]