बैशाख २४, २०८१ सोमबार

बिर्तामोड

विराट गोल्डकप : पंजाव पुलिस फाइनलमा

विराटनगर – संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व


एमसीसी अगाडि बढाउन पहल

काठमाडौँ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा


कर राजस्व सङ्कलन सन्तोषजनक

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल


बिर्तामोड युनाइटेड क्लबलाई उपाधि

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै पाहुना टोली बिर्तामोड युनाइटेड क्लबले झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार बुट्टाबारीमा सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टबारीबिरुद्ध


बिर्तामोडमा एमालेको वडा कमिटी गठन तीब्र

विर्तामोड – नेकपा एमाले विर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । आजसम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले


झापा बाहेक १४ जिल्लाका विधालयमा बालबालिका नपठाउन निर्देशन

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ,


काँकडभिट्टा र भद्रपुर नाका सिल

विर्तामोड । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई


नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।


कनकाई वनमा पराजित भएपछि धाँदलीको आरोप

सुरुङ्गा । कनकाई सामुदायिक वन समुह सुरुङ्गाको हालै सम्पन्न निर्वाचनमा पराजित भएको समूहले मतगणनामा धाँदली भएको आरोप लगाएको छ । निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाधली गरेको पराजित मोर्चामा आवद्ध


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]