जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड

यमपञ्चक शुरु, काग तिहार भोलि

विर्तामोड । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (बिहीबार) बाट शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु


चिया उत्पादन बढ्यो

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन-अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ ।


जडिबुटी सम्बृद्धिको आधार : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताउनुभएको छ । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उहाँले बताउनुभयो । हिमाल,


वैदेशिक कसुर मुद्धामा सुरुङाका उप्रेती कारागार चलान

विर्तामोड । वैदेशिक कसुर मुद्धामा कनकाई नगरपालिका –३ सुरुङाका सौरभ उप्रेतीलाई कारागार चलान गरिएको छ । उनलाई झापा जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि जिल्ला कारागार भद्रपुर चलान गरेको हो ।


सीमामा के गदैछन् झापाका सशस्त्र प्रहरी ?

३ लाख ८० हजारको पुजा गर्ने भाँडा बरामत विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले पूर्वी नाका काँकरभिट्टाबाट भित्र्याएको अवैध सामग्री बरामद् गरेको छ । जिल्ला प्रहरीको टोलीले विभिन्न समयमा काँच


झापाका ९८ जनालाई कोरोना पुष्टि

विर्तामोड ।  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा


कोरोनाले थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

काठमाडौं – नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार


कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको


मङ्सिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक विदा

काठमाडौं । किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]