एक सातामा पनि पक्राउ परेनन् भारतीयलाई नागरिकता सिफारिस गर्ने जनप्रतिनिधि
बिर्तामोड । पक्राउ पुर्जी जारी गरेको एक साता वितिसक्दा पनि झापा प्रहरीले भारतीयलाई नागरिकता दिन कागजात मिलाउने झापा कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनालाई पक्राउ गर्न सकेको छैन ।