आश्विन १०, २०८० बुधबार

कचनकवल

कचनकवल घटना : दुई जनाको मोवाइल भेटियो, जाँचका लागि काठमाडौं पठाइने

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले दुई जनाको गोजीमा मोवाइल


कचनकवल घटना : तीनै किशोरी चिया मजदुर, शनिवार दिउँसोसम्म घरमै थिए

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका तीन किशोरीलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने


झापाको कचनकवलमा तीन किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।  कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले


बरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

झापा । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा


राप्रपाले गुमायो कचनकवल : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित

बिर्तामोड । अघिल्लो स्थानीय चुनावमा राप्रपाले बहुमत जितेको कचनकवल गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार कालेन्द्र राजवंशी निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका उम्मेद्वार नवराज भट्टराई निर्वाचित भए । सो गाउँपालिकामा कांग्रेस–एमालेले


कचनकवल २ मा एमाले बिजयी

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा २ को वडाध्यक्ष एमालेले जितेको छ । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लेखनाथ खत्रीले ७ सय ८० मत ल्याएर जितेका हुन् । उनले राप्रपाका हरिनारायण चौहानलाई


राप्रपाको गढ कचनकवलमा कांग्रेस–एमालेको अग्रता

बिर्तामोड । झापामा राप्रपाको मुख्य गढ मानिएको कचनकवल प्रारम्भिक मतपरिणामले कमजोर देखाएको छ । शुरुआतदेखि कचनकवलमा राप्रपा कांग्रेसभन्दा पछाडि छ । यसअघि राप्रपाले सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत जितेको थियो


कचनकवल १ मा काँग्रेसको प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् ।


झापाका १३ विद्यालयमा संरचना निर्माण

झापा – नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]