बैशाख ७, २०८१ शुक्रबार

कचनकवल

झापाको दक्षिणी सीमामा प्रहरीको साइकल गस्ती

बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले साइकल गस्ती शुरु गरेको छ । तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती शुरु गरेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।


अध्यक्षको ठाडो निर्देशनले कचनकवलमा सिमा सुरक्षा समिति विघठन

बिर्तामोड । कोरोना भारइरसले त्रसित बनाइरहेको बेला कचनकवल गाउँपालिकाले सिमा सुरक्षा समिति बिघठन गरेको छ । सिमामा सुरक्षालाई व्यवस्थित गर्नुपर्ने समयमा स्थानीय सरकारले राजनीतिक पूर्वाग्रह साँधेर समिति विघठन गरेको आरोप


झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा


किच्चकबधमा सरसफाई

भद्रपुर । पर्यटन वर्ष २०२० को स्वागत गर्दै भद्रपुर– २ स्थित ज्ञान सरोवर निकेतन माध्यमिक विद्यालयले धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सरसफाई गरेको छ । विद्यालय परिवारले हरियाली वातावरण सहित


कचनकवल गोल्डकप : रेड हर्स इलाम फाइनलमा

भद्रपुर । रेड हर्स फुटबल क्लब इलाम तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कचनकवल गाउँपालिका–६ स्थित बनियानी खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी


सांसद राजेन्द्र लिङ्देनलाई खुल्ला पत्र

माननीय राजेन्द्र लिङदेन ज्यू, नमस्कार, कचनकवल गाउँपालिकामा तपाईंको पार्टीको सरकार छ । कचनकवल तपाईंको निर्देशनमा सञ्चालन हुने कुरा सबै कचनकवलबासी जानकार छन् । हिजो र आज पनि तपाई भ्रष्टचार बिरोधी


किचकबधमा धार्मिक मेला

भद्रपुर । झापाको भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलमा धार्मिक मेला शुरु भएको छ । प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी


मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा मिश्र

केचना । मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा उमेश मिश्र चयन भएका छन् । एकाडेमीको प्रथम कचनकवल सम्मेलनबाट उनको नेतृत्वमा २९ सदस्यीय स्पोर्टस् एकाडेमी गठन गरिएको झापा जिल्ला सदस्य रोशन


झापाली व्यवसायीको सपथ किच्चकबधमा

भद्रपुर । झापा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखि पदभार सम्हालेको छ । मंसिर २० गते सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित २३ सदस्यीय कार्यसमितिले बिहीबार झापाको ऐतिहासिक धामिृक तथा पर्यटकीय स्थल


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]