कचनकवलका अध्यक्षलाई प्रश्न सोध्दा पीएबाटै हातपात

भद्रपुर । स्थानीय तहका वेथिती विरुद्ध केहि समयदेखि निरन्तर खवरादी गर्दै आएका कचनकवलका सचेत युवा सन्दिप निरौलामाथि हातपात भएको छ । हातपात भएको आरोपमा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमका स्वकीय सचिव कचनकवल–७ का विकास घिमिरे विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरिएको छ । विकास घिमिरे गत आइतवार बजार व्यवस्थापनका सन्दर्भमा…