‘झापामै छिटोभन्दा छिटो कोभिड हस्पिटल बनाइनु पर्छ’

झापाको कचनकबल गाउँपालिकामा १०० जना कोरोना सङ्क्रमित भइसकेका छन् । प्रदेशकै ‘कोरोना हटस्पट’ बनिसकेको अवस्थामा गाउँपालिका अध्यक्ष अन्जार आलमले कोरोनालाई क्वारेन्टाइनमै सीमित राखेर समुदायमा फैलिन नदिन गरिरहेको कुशल नेतृत्वको अहिले सर्वत्र खुलेर प्रशंसा भइरहेको छ । यस्तो विषम परिस्थितिको सामना कसरी गरिरहेको छ कचनकबलले ? यही प्रश्नको सेरोफेरोमा पत्रकार मोहन काजीले अध्यक्ष आलमसँग गर्नुभएको अन्तरवार्ता…