श्रावण ३१, २०७९ मंगलबार

हल्दिवारी

जलथल जङ्गलबाट तीनथान भरुवासहित एक पक्राउ

बिर्तामोड । बन कार्यालय जलथलको गस्ती टोलीले तीनथान भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको बनको टोलीले हल्दिवारी गाउँपालिका-५ का गुप्तबहादुर फागो सहितका समुहबाट तीनथान भरुवा बन्दुक


एमालेबाट हल्दिबारीको अध्यक्षमा गिरी, उपाध्यक्षमा गौतम

बिर्तामोड । नेकपा एमालेले हल्दिवारी गाउँपालिकाको अध्यक्षमा डम्बर गिरी र उपाध्यक्षमा शान्ता गौतमलाई उम्मेदवार बनाउले निर्णय गरेको छ ।


हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीद्वारा राजीनामा

बिर्तामोड । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट गाउँपालिका


हल्दिवारीमा साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका


हल्दिवारीबाट अध्यक्षमा तीन जनाको नाम सिफारिस

बिर्तामोड । नेकपा एमाले हल्दिवारीले पालिका अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न सचिवालय बैठकले अध्यक्षको उम्मेद्वार आकांक्षीहरु डम्बर गिरी, त्रिलोचन सापकोटा र मोहन रेग्मीको नाम जिल्ला


हल्दिबारीमा ३० हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

रोहित काफ्ले हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकामा यस वर्ष ३० हजार ९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।झापामा हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन


उज्यालो गोलधाप बालक्लबको अध्यक्ष अनुप

बिर्तामोड । उज्यालो गोलधाप बाल क्लबको तेस्रो अधिबेशनबाट अनुप सासंकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गगरिएको छ । २०७५ सालमा स्थापना भएको बालक्लब बालअधिकारको क्षेत्रमा क्रिायशिल छ । आगामी नेतृत्वका लागि


आजदेखि हल्दिवारी १ मा अनिश्चितकाल लकडाउन

हल्दिबारी । झापामा पहिलो पटक हल्दिबारी गाउँपालिका वडा नं. १ ले लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएपछि जिल्लामा हल्दिवारी १ बाहेकले लकडाउन गरेका छैनन्


नेकपा एमाले हल्दिवारीको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो ।


इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास