भाद्र २४, २०८१ सोमबार

कनकाई

पार्किङ शुल्क विवादले माइमेलाको सधै बद्नाम

बिर्तामोड । झापाको माई मेलामा सम्झौता विपरित पार्किङ शुल्क लिएको भन्दै चर्को विरोध भएको छ । हरेक वर्ष पार्किङ शुल्ककै कारण माइमेला बदनाम हुने गरेको हो । धार्मिक मेलाको नाममा


नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट कनकाई नगरपालिकालाई सम्मान

कनकाई । झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा


कनकाईका हिंसा पीडित महिलालाई अनुदान सहयोग

चन्द्र बस्नेत कनकाई । लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप सहयोग गर्न अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ । लामो समयदेखि परिवारबाट नै हिंसामा


कनकाईको १५ औं नगरसभाः नगरवासीको हितमा एकजुट हुने जनप्रतिनिधिको प्रतिवद्धता

कनकाई । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् । समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट


कनकाईमा महिला हिंसा विरुद्ध दुई दिने कानूनी प्रशिक्षण

चन्द्र बस्नेत कनकाई । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा


मोटरसाइकल दुर्घटनामा शाहको मृत्यू

बिर्तामोड । सवारी दुर्घटनामा परेर संजय टेन्ट हाउसका सञ्चालक संजय शाहको मृत्यू भएको छ । लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी शाहको मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय


आजदेखि कनकाई तटमा विश्वशान्ति विराट महायज्ञ

राम निरौला झापा । झापाको कनकाई—४ कोटीहोम धार्मिक क्षेत्र आसपासको पवित्र कनकाई नदिको पूर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ आजबाट विश्व–शान्ती विराट महायज्ञ महाअनुष्ठान सुरु हुदैछ ।


बन्द निषेधित कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई आग्रह

चन्द्र बस्नेत कनकाई । बन्द निषेधित नगर झापाको कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आग्रह गरेका छन् । स्थानीय तहका कर्मचारीहरु आफ्नो हकहितको लागि चरणबद्ध आन्दोलनमा छन् ।


कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

चन्द्र बस्नेत कनकाई । झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना तथा नगरपालिकाको महिला, बालबालिका शाखाको संयोजन र जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]