कनकाई र करुणा फाउण्डेशनबीच सम्झौता

बिर्तामोड । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । मंगलवार कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नगर प्रमुख राजेन्द्र पोखरेल र फाउण्डेसनका कार्यक्रम निर्देशक दिपक सापकोटाले हस्ताक्षर गरेका छन् । नगरमा अपाङ्गता भएका नागरिकहरुको…