बैशाख २९, २०८१ शनिबार

शिवसताक्षी

मच्छिन्द्र र आर्मीको भेट पक्का

झिलझिले । गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ गोल अन्तरले पराजित गर्दै सानमिगल मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रले अन्तिम चारमा आफ्नो


सताक्षी गोल्डकप : आर्मी अन्तिम चारमा

विनोद सापकोटा झापा । झापाको शिवसताक्षीमा जारी तेश्रो संस्करणको सताक्षी गोल्डकपको मंगलवारको खेलमा त्रिभुवन आर्मी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । दार्जेलिङ्गको एम. एफ. सि. क्लबसँग २–१ को कठिन


थ्रि स्टार सेमिफाइनल प्रवेश

झिलझिले । तेस्रो सताक्षी गोल्डकपको सोमबार भएको दोस्रो दिनको खेलमा थ्रि स्टार फुटबल क्लब विजयी भएको छ । जितसँगै थ्रि स्टार सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले


मनाङमाथि आयोजकको जित

बिर्तामोड । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै


सताक्षी गोल्डकपको टाइसिटमा छैन झापा–११

बिनोद सापकोटा झिलझिले । फागुन ३ गतेदेखि हुने भनिएको तेश्रो संस्करणको ‘सताक्षी गोल्डकप २०७६’ एक दिनपछि धकेलिएको छ । एन्फाले जारी गरेको लिगको कारण देखाउँदै फागुन ४ गतेबाट सुरु गर्न


शिवसताक्षीमा पशु स्वास्थ्य शिविर

धरमपुर । शिवसताक्षीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आयोजनामा एक दिने निशुल्क बृहत पशु स्वास्थ्य शिविर ३ नम्बर वडा


राष्ट्रिय रमणीयमा दातासहित उत्कृष्ट शिक्षक सम्मानित

शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी संघीय सांसद लालप्रसाद साँवा र प्रदेश झलकसिंह दर्लामी, विद्यालय व्यवस्थापन


कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै शिवसताक्षी नगरपालिका

शिवसताक्षी । शिवसताक्षी नगरपालिका-१० का श्याम श्रेष्ठ शारीरिक रुपमा अशक्त छन्। उनको दायाँ खुट्टाले सहजै भुइँ टेक्दैन। तर, पनि उनी कृषि पेशामा सक्रिय छन्। मंगलबार नगरपालिकामै उनलाई बालीमा औषधी छर्कने


साझा प्रकाशनको महाप्रबन्धकमा झापाका गौतम नियुक्त

बिर्तामोड । साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । यसअघि भूमि व्यवस्था


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]