बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षी

शिवसताक्षीका ३५ विद्यालयमा ई–हाजिरी जडान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले


अन्तरपालिका फुटबल प्रतियोगिता : कमल, भद्रपुर, विर्तामोड र कनकाई विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ ।


झापामा अन्तरपालिका कर्मचारी फुटबल : शिवसताक्षी, हल्दीबारी र कचनकवल विजयी

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को


कमेडी च्याम्पियनमा झापाबाट शिवसताक्षीका दाहाल मात्रै

शिवसताक्षी । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिस्पर्धीको रुपमा देखिने भएका छन् । शिवसताक्षी ७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जनाभित्र परेको


झापामा अन्तरपालिका कर्मचारी फुटबल फागुन ४ गतेदेखि

शिवसताक्षी । झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले


शिवसताक्षीमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारबाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा आजबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड


शिवसताक्षीमा राष्ट्रपति रनिङ शिल्ड माघ २५ देखि

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती


शिवसताक्षीका ४ सय विपन्न समुदायलाई खाट वितरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको


महिलाहरुका लागि उद्यमशिलता तालिमको समापन

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]