झापा महिला गोल्डकपसँगै दुधे रंगशालाको उद्घाटन गरिने

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ । नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी गरेको हो । प्याराफिटको काम सकेर उक्त रंगशालामा आगामी कार्तिक १५ गतेदेखि झापा महिला कपको तयारी सुरु गरिएको…