बैशाख २०, २०८१ बिहीबार

स्थानीय चुनाव २०७९

बिर्तामोडमा ३ बजेदेखि मतगणना गर्ने, मोवाइल निषेध

बिर्तामोड । बिर्तामोड नगरपालिकामा शनिवार साँझदेखि रोकिएको मतगणना ३ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । सर्वदलीय बैठक बसेर गणना शुरु गर्ने निर्णय गरिएको हो । सर्वदलीय बैठकले मतगणनास्थललाई थप


बिर्तामोडमा किन रोकियो मतगणना ?

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा शनिवार साँझदेखि रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । गठबन्धनका कारण रोकिएको गणना कार्य सूचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । बिर्तामोडका निर्वाचन अधिकृत


गौरादहमा एमालेको अग्रता

गौरादह – झापाको गौरादहमा एमालेको प्यानलले नै अग्रता लिएको छ । हिजो साँझसम्म गठबन्धनलाई पछ्याइरहेको एमालेले आज विहानै देखि अग्रता लिएको हो । वडा नं १ को २४०० मत गणना


शिवसताक्षी १ मा एमालेको प्यानलै विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेकपा एमालेले खाता खालेको छ । वडा नं. १ मा विजयी सुरुवात गर्दै एमालेले खाता खालेको हो । शिवसताक्षी नगरपालिका वडा न. १ मा नेकपा एमालेले


भद्रपुरमा मतान्तर घटाउँदै एमाले

भद्रपुर- भद्रपुर वडा नम्बर २ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर नगरपालिकामा ३५९४ मतगणना गर्दा मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल


कचनकवल १ मा काँग्रेसको प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् ।


महागठबन्धनलाई परास्त दमक १ मा एमालेको प्यानल नै विजयी

दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । अहिले केहीबेर अघि जारी गरिएको मत परिणाम अनुसार


बिर्तामोडमा सर्वदलीय बैठक बसेर गणना सुचारु गर्ने

बिर्तामोड । गठबन्धनका प्रतिनिधिले बिर्तामोड नगरपालिकामा जारी मतगणना छोडेर हिडेको छन् । पाँच दलीय गठबन्धनले अपेक्षाकृत मत प्राप्त गर्न नसकेपछि विभिन्न बखेडा झिकेर मतगणना स्थल छोडेको बुझिएको छ । गठबन्धनका


बाह्रदशी १ मा कांग्रेसको प्यानल नै विजयी

बिर्तामोड । नेपाली कांग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट बिजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]