आश्विन १०, २०८० बुधबार

सामाजिक

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर (दाङ), ५ भदौ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन


नगर प्रमुख बुढाथोकीले गरे १६ बेडको अस्पताल भवनको शिलान्यास

मेचीनगर । मेचीनगरमा अस्पताल बन्ने भएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त १६ बेडको २४ सै घण्टा इमर्जेन्सी सेवासहितको नगर स्तरीय अस्पताल भवनको शिलान्यास गरेका छन् । मेचीनगर


तीन वर्षमा एक सय बढि सवारी साधन हराए

बिर्तामोड । झापामा पछिल्लो तीन वर्षमा एक सय बढि सवारी साधन हराएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार झापामा पछिल्लो तीन वर्षमा एक सय दुई वटा सवारी साधन


झापामा अपहरण तथा शरीर बन्धकका घटनामा कमी

खुला सीमाना प्रहरीलाई मुख्य समस्या लक्ष्मी उप्रेती मेचीनगर – पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक


महिलाको नाममा जग्गा पास गर्ने बढे

तनहुँ – गत आर्थिक वर्ष २०७९-८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित


बाढी पीडितलाई युवा संघद्वारा राहत वितरण

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने


बुधबारेमा दारी ग्याङको रक्तदान

बुधबारे । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी


शनिश्चरेमा डेंगी संक्रमण विरुद्ध औषधि स्प्रे

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ मा ‘हाम्रो साथी अभियान’ कार्यक्रम अन्तर्गत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका मै पहिलो पटक औषधि स्प्रे गरिएको छ । आधुनिक


झापाका तामाङ र मगर समुदायले बुझाए ज्ञापन

झापा । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]