बिर्तामोड । झापाका राजनीतिक दलहरुले जातीय छुवाछूत तथा विभेद गर्नेहरुलाई कानुनी कारबाही गर्न दलहरुको तर्फबाट सिफासि गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । दलहरुले विभेद गर्नेलाई संरक्षण गर्ने गरेको आरोप लागेको भन्दै आगामी दिनमा कानुनी कारबाहीका लागि साझा प्रतिवद्धता जनाएका हुन् । मानव अधिकार मञ्च इलामले झापाको बिर्तामोडमा सञ्चालन गरिरहेको कार्यशालामा बोल्दै नेकपा एमाले झापाका अध्यक्ष…