सिम्रिकका सदस्यलाई स्वास्थ्य सेवा : शल्यक्रियामा मात्रै ५३ लाख ४२ हजार खर्च

झापा । सर्वसाधारण जनमानसमा वित्तीय संस्थामा रकम जम्मा गर्नुपर्छ, त्यसबाट प्रतिफल प्राप्त हुन्छ अथवा खरखाँचो टर्छ भन्ने भावना भरखर–भरखर विकास हुन थालेको अवस्थामा सहकारी अभियानका अनुभवी केही अभियानकर्मी, केही सामाजिक अगुवा अनि केही सफल व्यवसायीहरुको संयुक्त प्रयासबाट झापाको विर्तामोड–४ भद्रपुर रोडमा स्थापना गरिएको सिम्रिक वचत तथा ऋण सहकारी संस्था यतिखेर झापाको अब्बल, अग्रणी र सफल…