सामाजिक काममा युवा संघ : अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण

बिर्तामोड । राजनीतिमा क्रियाशिल झापाका युवाहरुले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवाहरुलाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवाहरु । राजनीतिमा युवाको निराशा र विकर्षण बढ्दै गइरहेको समयमा राष्ट्रिय युवा संघ भद्रपुरमा आवद्ध नेताहरुले उदाहरणीय काम गरेर देखाए ।…