तारा नमस्ते बालग्राममा आश्रित चौहानको समुदायमा पुनर्स्थापना

बिर्तामोड । तारा नमस्ते बालग्रामले एक जना अनाथ बालबालिकालाई समुदायमा पुनस्र्थापना गरेको छ । बिर्तामोड– ४ मा सञ्चालित बालग्रामले पहिलो पटक भावना चौहानलाई समुदायमा पुनस्र्थापना गरेको हो । आज एक कार्यक्रमको आयोजना गरी तारा नमस्ते बालग्रामले चौहानलाई ६ महिना पुग्ने आवश्यक खाद्यन्न, पलङ, डसना र आवश्यक सामग्रीसहित पुनस्र्थापना गरेको छ । उनलाई बालग्रामका अध्यक्ष नारायण…