बैशाख १८, २०८१ मंगलबार

सामाजिक

झापामा तोकिए स्काउटका संयोजक

विर्तामोड । नेपाल स्काउटले झापाका १५ वटै स्थानीय तहमा संयोजक तोकेको छ । बुधबार स्काउटले जिल्लाका सबै पालिकाका संयोजक तोकेको हो । स्काउटले झापाको बुद्धशान्तिमा मञ्जिल पाठक, मेचीनगर रिता थापा


प्रदेश सरकारद्धारा कोरोना रोकथाम अभियान शुरु

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक अभियानको शुरुवात गरेको छ । विराटनगर बसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो


छुटाछुट्टै घटनामा दुई बालकको मृत्यु

झापा । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको


पूर्वमन्त्री खरेलको समन्वयमा खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी

विर्तामोड – झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो


आमा पुरस्कार–२०२० इन्दिरा रानालाई

बिर्तामोड । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सन् २०१९ र २०२० मा


आजदेखि रमजान पर्व शुरु

झापा । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा एक महिनाभर


विएण्डसीले १ सय गरिव परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

विर्तामोड । विएण्डसी अस्पतालले गरिव तथा विपन्न १ सय परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बीमा गर्ने घोषणा


दक्षिण कोरिया : ५४ सय जनाको कोटा निर्धारण

काठमाडौँ । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले


चारपानेका महिला नौमति बाजा संरक्षणमा सक्रिय

विर्तामोड । लोप हुँदै गएको नौमति बाजा संरक्षणमा महिलाहरुले सक्रियता देखाएका छन् । झापा विर्तामोड–२ चारपानेका महिलाहरुले बाजा संरक्षणमा विशेष चासो देखाएका हुन् । गत हप्तादेखि नौमति बजाउने तालिम समेत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]