बैशाख २२, २०८१ शनिबार

स्वास्थ

क्रसम्याच नगरी रगत प्रयोग गर्दा बिर्तामोडमा ९ महिने सुत्केरीको मृत्यू

बिर्तामोड । क्रसम्याच नगरी बिरामीलाई रगत लगाउँदा २८ वर्षीया मुना राईको आज बिहान ५ बजे मृत्यू भएको छ । मृतक महिलाको श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका


काेराेना सङ्क्रमण : उपचारपछि ६६ हजार घर फर्किए

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगिसकेको छ । अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान


नेपालमा नाकाबन्दी हुने आशंका

काठमाडौं । विश्वभरि सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला


आम्दा अस्पताल आफै बिरामी, बन्द हुने अवस्थामा

झापा । पूर्वोत्तर झापाको १५ शैंयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५०


चीनका राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

 काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त


विश्वका ९० मुलुकमा फैलियो कोरोना संक्रमण

काठमाडौं, २४ फागुन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका


हिँडडुल गर्न थाले प्रधानमन्त्री

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।


कोरोना एन्जाईटी र बच्ने उपायहरु

रामकुमार धमला कोरोना भाइरस उर्फ कोभिड १९ संक्रमणले अहिले प्याण्डेमिक रुप लिइररहेको छ । छिमेकी मुलुक चिनबाट सुरु भएको यसको संक्रमण अहिले विश्व भरी नै फैलिएको छ । विश्व स्वास्थ्य


चाँडै काममा फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं । दोस्रोपल्ट मिर्गौलाको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]