आश्विन २५, २०८१ शुक्रबार

खेल

सर्‍यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति

भद्रपुर, भदौ १४ । यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । आयोजक झापा जिल्ला


रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित

काठमाडौँ । युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ । युइएफ़ए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्बाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्बाधिक गोलकर्ता रहेका


साफ यु-२० च्याम्पियनपशिप फुटबलको उपाधि बङ्गलादेशलाई

काठमाडौँ, १२ भदौ – बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित


उमन्स लीगका खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेशनल उमन्स लीग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । आज बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको


साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै

बिर्तामोड। साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै


दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई

ताप्लेजुङ, १० भदौ – अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो


ताप्लेजुङ गोल्डकपः सिरहा फाइनमा

फुङलिङ (ताप्लेजुङ), ८ भदौः अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै


नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

बिर्तामोड । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको


नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]