दीपेन्द्रको शतकमा नेपालले दियो यूएईलाई २९० रनको लक्ष्य

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकिदवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाए । दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । यस्तै विनोद…