पीताको निधन पछिको पहिलो गोल हान्दा मेस्सी बने भावुक

काठमाडौं, ५ भदौं।  बुवाको निधनपछि लियोनल मेस्सीले इन्टर मियामीका लागि पहिलो गोल गरेका छन् । फिलाडेल्फिया युनियनविरुद्धको एमएलएसखेलमा मेस्सीले गरेको २६औँ मिनेटको यो गोल उनका बुवा जर्जको अगस्ट ८ मा भएको निधनको ११ दिनपछि गरिएको हो । आफ्ना बुबाको निधनपछि पहिलो गोल गर्दै लियोनेल मेसीले आकाशतर्फ औंल्याएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुधबार फिलाडेल्फिया युनियनविरुद्धको…