युगन्डाका राष्ट्रिय फुटबल कप्तानको राजधानीमा नै हत्या

काठमाडौं, २२ साउन । युगान्डाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा देशको सबैभन्दा ठूलो फुटबल क्लबमध्ये एकका कप्तान डेभिड ओवोरीको हत्या गरिएको छ । राजधानी कम्पालामा भएको आक्रमण पछि कप्तान ओवरीको मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ। युगान्डाको कीर्तिमानी च्याम्पियन क्लब ‘एससी भिल्ला’का कप्तान रहेका २८ वर्षीय ओवोरी मंगलबार कम्पालाको उपनगरमा अज्ञात आक्रमणकारीबाट प्रहार हुदाँ गम्भीर घाइते…