जेष्ठ २, २०८१ बुधबार

खेल

धुलावारी र बोष्टर्नको जीत

काँकडभिट्टा । काँकडभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलावारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् । पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई


विराट र सनराइज विजयी

काँकडभिट्टा । बिराट वरियर्स र सनराइज का“कडभिट्टाले ‘रसोइ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता विजयी भएका छन्। सोमवारको निक्कै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन । पहिलो खेलमा विराटले


धुलावारी टाइगर्स र सनराइज काँकडभिट्टाको जीत

काँकडभिट्टा । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज का“कडभिट्टा विजयी वन्दै २-२ अंक जोडेका छन् । पहिलो


झापा सुपर लिग क्रिकेट शनिवारदेखि

काँकडभिट्टा । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार विहानदेखि काँकडभिट्टा माविको मैदानमा प्रदेशमै पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुदैछ । आयोजक संस्थाका कोषाध्यक्ष चोलानाथ दाहालले प्रतियोगिताको सम्पूर्ण


बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने

बिर्तामोड । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी


सन्दकपुर गोल्डकप : मोरङको बिजयी सुरुवात

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको छ । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई


झापा सुपर लिगको मुख्य प्रायोजकमा त्रिशक्ति ग्रुप

खेलाडी अक्सन सकियोकाकडभिट्टा । बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म का“कडभिट्टा माविको मैदानमा आयोजना हुने झापा सुपर लिग क्रिकेट टुर्नामेन्टको मुख्य प्रायोजन त्रिशक्ति ग्रुपको उत्पादन


मनाङले जित्यो दमक गोल्डकपको उपाधि

दमक । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा


उपाधिका लागि पुलिस र मनाङ भिड्दै

दमक । झापाको दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब उपाधिका लागि मैदानमा उत्रिदैछन् । दमक –३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टिमले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]