बैशाख १५, २०८१ शनिबार

खेल

शिवसताक्षीमा नविन राई स्मृति भेट्रान कप सुरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा बिहीबारबाट सुरु भएको कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक (रातो) झिलझिले भेट्रान क्लब विजयी भएको छ । आयोजक रामध्वनी भेट्रान


इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान, १५ चैत – इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत


इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

धरान – इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी) लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको


इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

धरान (सुनसरी), १३ चैतः  इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा


आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ, १२ चैत – नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई


आईपीएलको पाँचौँ खेलमा मुम्बई ६ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९


दूधे रंगशालामा प्याराफिट निर्माणको काम सुरु, पूर्वकै उत्कृष्ट खेल मैदान बन्ने दावी

सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथ साथै प्याराफिटको काम पनि एकै


मेचीनगर स्पोर्टस् मेनिया : मार्सल आर्ट तर्फको खेल सम्पन्न

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस्


बुढासुब्बा गोल्डकप : एनआरटी र मोरङ फुटबलबीच फाइनल हुने

धरान, २ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]