बैशाख १४, २०८१ शुक्रबार

भद्रपुर मेयरमा काँग्रेस, उपमेयरमा राप्रपा विजयी

भद्रपुर -झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गणेशपोखरेल विजयी हुनुभएको छ । उपप्रमुखमा गठबन्धनका उम्मेद्वार शिव राजभण्डारीलाई हराउँदै राप्रपाकी राधा कार्की विजयी हुनुभयो ।

प्रमुखमा विजयी पोखरेलले १२ हजार ५ सय २५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका असारु राजवंशीले ९ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी कार्कीले ९ हजार २ सय ३० मत ल्याएर विजयी हुनुभएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]