जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

म कसरी माफिया ?

नेपालका लागि नयाँ इतिहास बिर्तामोड । क्यान्सरको सबै उपचार गर्ने गरी बिर्तामोडका दुर्गा प्रसाईले अस्पताल सञ्चालनमा ल्याएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन गरेका प्रसाईले नेपालका लागि नयाँ इतिहास


चौपाय तस्करी नियन्त्रणमा झापा प्रहरी झनै कडा

बिर्तामोड । झापा प्रहरीले दुई दिनमा ३४ थान पशुचौपाय नियन्त्रणमा लिई भन्सार बुझाएको छ । १७ थान गाई र १७ गोरु नियन्त्रणमा लिई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ


पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

दमक । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी


जनआदर्शका ७१ विद्यार्थीलाई न्यानो कपडा

बिर्तामोड । जनआदर्श मावि शिवसताक्षी– ६ शिवगञ्जका कक्षा ५ सम्मका सम्पूर्ण ७१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ । जन आदर्श


गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मेची क्याम्पसका विधार्थीद्वारा ३२ हजार सहयोग

बिर्तामोड । निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई झापाका विधार्थीले आर्थिक सहयोग गरेका छन् । निर्माणस्थल चितवनको रामपुर मै पुगेर झापास्थित मेची बहुमुखी क्याम्पसका विधार्थीले आर्थिक सहयोग गरेको विधार्थी नेता


कर्णालीमा जिप खस्यो चार जनाको मृत्यु

सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जिप


भ्रमण वर्ष २०२० ,किन घुम्ने नेपाल ? ( तस्बिर हेर्नुहोस )

काठमाडौं । मिलेका दाँतका पंक्तिजस्तै सिमानामा विराजमान चाँदिजस्तै सेताम्मे हिमाल, अग्ला, होचा, हरिया पहाडका तरेली, पहाडका लोभलाग्दा चुचुरा र तराईका समथर भूभाग । अहो ! नेपाललाई प्रकृतिले वरदानस्वरुप यी सबै कुरा


कास्मिरमा सैनिक भिडन्त : गोरखाका जवान अर्जुन थापामगरको मृत्यु

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ। मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन


बनियाँनीमा रोकेर राखेको बसमा आगजनी

बिर्तामोड । बुधबार साँझ कचनकवलस्थित बनियाँनीमा रोकेर राखेको बसमा आगजनी भएको छ । राती ८ः४५ बजे बसमा आगजनी भएको स्थानीय नविन ढुङ्गानाले जानकारी दिए । बनियाँनीबाट गाइघाट कुद्ने यात्रु बाहक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]