जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

सिद्धबाबासँग ३ लाख धरौटी माग

सुनसरी – आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीसँग ३ लाख धरौटी रकम माग गरिएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसपछि अदालतले सो रकम धरौटी


राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा


कनकाई क्याम्पस सुरुङ्गाका अध्यक्ष र प्रमुख विरुद्ध उजुरी

बिर्तामोड । प्रदेश सांसद हिरा थापाले आइतवार कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन्


स्ववियु चुनाब हुने निश्चित , फागुन १४ मा निर्वाचन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको खबर आजको नेपाल समाचार पत्रमा छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा


झापामा दर्ता भएनन् घरेलु हिंसाका मुद्धा

अनौ‌पचारि‌क शिक्षा क्षे‌त्र (इन्से‌क) ले‌ सन् २०१९ को‌ जनवर‌ी १ दे‌खि नो‌वे‌म्वर‌ १६ सम्म झापामा घर‌े‌लु हिंसा नभएको‌ तथ्य सार्वजनिक गर‌े‌को‌ छ । शुक्रवार‌ इन्से‌कले‌ प्रकाशित गनेर्‌ मानवअधिकार‌ वर्ष पुस्तक २०२०


सन् २०१९ का चर्चित १९ घटना

काठमाडौं – वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे


मासु र अण्डाको मूल्य बढ्यो

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल ह्याचरी संघबीचको छलफल निष्कर्षविहीन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ह्याचरी उद्योग संघको आन्दोलनको कारण ब्रोइलर कुखुरा


‘ भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

काठमाण्डौ – २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आउँदो बुधबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १  अर्थात पुस १६ गते बुधबार भ्रमण


माओवादी नेता सीपी गजुरेल पक्राउ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) नेता सीपी गजुरेल र परी थापासहित १५ जना पक्राउ परेका छन् ।  उनीहरुलाई आइतबार अनामनगरको हनुमानस्थानबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]