असार १८, २०८२ बुधबार

आर्थिक

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ, २३ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर


यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो


बिर्तामोड महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे फ्रि

झापा, माघ १४ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट


आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सवको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री काकी

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनु भएको छ । शिथिल बनेको उधोग व्यापारको क्षेत्रलाई मेला महोत्सवले चलायमान बनाउन सहयोग गर्ने बताउनु


मेची भन्सारबाट दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१-८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५ करोड


भोलीदेखि बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, सुरक्षा व्यवस्था कडा बनाइने

बिर्तामोड । झापाको बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव सुरु हुदैछ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर


सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

धरान – गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको


अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङ, ७ माघ – यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]