बिर्तामोड, चैत १८ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको इष्टर्न साहारा कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा परेको छ । सेबोनले आईपीओ स्वीकृतिका लागि इष्टर्न साहारा कम्पनीलाई मंगलबारबाट पाइपलाइनमा राखेको होे । इन्भेष्टमेन्ट सेक्टरबाट आईपीओ स्वीकृतिका लागि सेबोनको पाइपलाइनको पाँचौं नम्बरमा रहेको छ इष्टर्न साहारा कम्पनी लिमिटेड । सर्वसाधारणका…