बिर्तामोड । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो। महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) सुन…