बैशाख २७, २०८२ शनिबार

आर्थिक

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति

काठमाडौं । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ । बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको


९ वर्षीया छाेरी बचाउन सहयोगकाे याचना

झापा – हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्। क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको


राष्ट्र बैंकको निर्देशनले पनि सेयर बजारमा भएन सुधार

काठमाडौं । बैंकहरूले मनलाग्दी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार १० प्रतिशत भन्दा बढी ब्याजदर कायम नगर्न निर्देशन दियो । दसैंअघिदेखि नै घटेको बजारलाई टेको लाग्ने आधार राष्ट्र बैंकको निर्देशन हुने केही


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

झापा । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार


सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

इलाम । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात


युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन वीरगञ्जमा

वीरगञ्ज – वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो


कृतिमाको जन्मोत्सवमा उपचार कोषलाई एक लाख ११ हजार प्रदान

बिर्तामोड। सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्


दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

भक्तपुर – दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई


दशैंमा ५० अर्बका नयाँ नोट साटिए

बिर्तामोड । यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]