बचत गर्ने बानी बसाले बुढेसकालमा पेनसन : नेफस्कुन सञ्चालक अधिकारी

मेचीनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सञ्चालक घनश्याम अधिकारीले मासिक रुपमा वचत गर्ने बानी बसाले बुढेसकालमा पेनसनको काम गर्ने बताएका छन् । शनिबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् । ‘मासिकरुपमा…