आजदेखि पुनः सेयर कारोबार सुरु हुने

बिर्तामोड । एक सातादेखि बन्द रहेको सेयर कारोबार आज सोमबार (कात्तिक १४ गते) बाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो । कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट…