बिर्तामोड । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आधिकारिक सूचना अझै जारी नगरे पनि भदौ २९ बाट दिने गरी तयारी गरिएका राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । २९ गतेबाट सर्वसाधरणलाई दिनका लागि बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८…