बैशाख ३०, २०८२ मंगलबार

आर्थिक

गौरादहमा बायोफ्लोक प्रविधिबाट माछापालन

टीकाराम उप्रेती झापा । बायोफ्लोक प्रविधिबाट माछापालन गर्न किसान आकर्षित भएका छन् । झापाको गौरादह नगरपालिका–२ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लोक फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले सानो पानीको टयाङ्कीमा व्यावसायिक माछापालन गरेर


राष्ट्रिय एकद्वार प्रणाली लागू

काठमाडौँ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ । कृषि


बिर्तामोडका किसान भन्छन्, हाम्रो जीवन बद्लिदैछ

प्रदीप परियार झापा बिर्तामोड – ६ कि सरिता लिम्बु केहि वर्षअघिसम्म १/२ वटा सुगुर पाल्दै थिइन् । उनले घरको खल्याङखुलुङ (खानपिन पछि उब्रिएको खाना) खानका लागि सुगुर पालिरहकी थिइन् ।


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन

काठमाडौँ । पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ


नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको


पेट्रोल, डिजेल प्रतिलिटर दुई रुपैयाँले बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित


ओरालो लाग्यो सुनको मूल्य

बिर्तामोड । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाल सुन तोलामा रु २०० ले घटेको छ ।


वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

झापा । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को संक्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म


बिर्तामोडमा ‘बजाज डोमिनार २५०’

बिर्तामोड । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ । बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]