बैशाख २०, २०८२ शनिबार

आर्थिक

समयमै कर चुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न आग्रह

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । जसका लागि


झापामा आगामी बजेट बारे बृहत छलफल

रोहित काफ्ले झापा । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि संघीय सरकारले तयार गर्न लागेको बजेटको पूर्व तयारीका सन्दर्भमा झापामा बृहत छलफल गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापाको


सिलाईमा जमेका सुवास

बिर्तामोड । अध्ययनका शिलशिलामा झापाको बिर्तामोड झरेका पाँचथर हिलिहाङ –२ सिंगापुरका सुवास तिखत्री अहिले सिलाई व्यवसायमा क्रियाशिल छन् । कक्षा १२ सम्मको अध्ययन सकेर बिर्तामोड आएका उनलाई बजार क्षेत्रको व्यापार


काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर – प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।


भारततर्फ सामान निर्यातको बाटो खुल्यो

काठमाडौँ, २१ चैत – भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको


झापाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’

झापा, २० चैत – धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो


झापामा ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ उत्प्रेरणात्मक प्रशिक्षण

झापा । आज चैत २० गते, ६८औं राष्ट्रिय सहकारी दिवस । राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर कार्यक्रम आयोजना गर्न निर्देशन गरेअनुसार सहकारी दिवस


नेप्सेको सीइओमा झापाका चापागाईं, बुधबार कार्यभार सम्हाल्ने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व


डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

बिर्तामोड । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]