आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट
बिर्तामोड । प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको च्याम्पियन झापाको सैनिक फुटबल क्लवलाई विर्तामोड नगरपालिकाले सम्मान गरेको छ । महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रमका विच सैनिक फुटबल क्लव सम्वद्ध
एजेन्सी । प्रायः आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने । कारण थियो, आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड
विर्तामोड ।जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा शुक्रबारबाट विर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु भएको छ । समयक्रम अनुसार परिवर्तित कराते खेलका नियम अवगत गराउन, काता र कुमुतेको पूर्नअभ्यास गराउन,
धरान । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पहिलो उपाधि झापाको सैनिक युथ क्लबले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनल खेलमा २–१ गोल अन्तरले मोरङको बेलबारी फुटबल क्लबलाई
लण्डन । भोली हुने बिश्वकप क्रिकेटको फाइलन खेलको टिकट अत्यन्तं महंगो भएको छ । इङ्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भोलि लण्डनमा फाइनल खेल हुँदै छ । उपाधिका
काठमाडौं । पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रह्यो । किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको १२९ रनको लक्ष्य
काँकरभिट्टा । शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्धेश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि अभिमुखिकरण तालिम बिहीबारदेखि सुरु भएको छ । ‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ । सोमबारदेखि पीएसजीले प्रि–सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् ।