असार १९, २०८२ बिहीबार

खेल

एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै

काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।


एनपीएलको तयारी पूरा : क्यान

काठमाडौँ, १४ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत


शरणामतिमा शुक्रवारदेखी फुटबल हुने, ८ टिमको सहभागिता हुने

बिर्तामोड । झापा गाउँपालिकामा शुक्रवारदेखी खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शरणामती फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता जनता माविको खेल मैदानमा हुने संयोजक सुदिप बस्नेतले जानकारी दिए


पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने

दुबइ, १२ मंसिर । भारतले आयोजक राष्ट्र पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) थप निर्णयमा पुग्नु पर्ने भएको छ । जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य


एनपीएल जिते ३० लाख पुरस्कार दिइने कोशीका मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा  ३० लाख दिने घोषणा गरेको छ । विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता


बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११

बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि


धरहराबाट प्रधानमन्त्रीले आज एनपीएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक आज सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय


‘बी’ डिभिजन लिग १३ माघदेखि

काठमाडौं, ७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माघमा ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको


खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]