बिर्तामोड ३ क्वाटरफाइनलमा, भेट्रान्स तर्फ ३ नं. नै विजयी

बिर्तामोड । बिर्तामोडमा जारी छैटौं वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको खेलबाट वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ ले वडा न ८ लाई ८–१ गोल अन्तरले पराजित गर्यो । वडा नं. ३ का लागि आशिष चापागाईंले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा नं.…