झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपिएफ खेल्दै

बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल…