भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं, १८ साउन । टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् । सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको…