आज नेपालले अमेरिकासँग भिड्दै

काठमाडौँ। आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी ओडिआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो…