बैशाख २७, २०८२ शनिबार

खेल

नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा बराल

बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाले भवानी बराललाई अध्यक्षमा चयन गरेको छ । आज नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यलयमा सम्पन्न भेलाले ९१ सदस्यीय महासंघ बनाएको हो


खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : अध्यक्ष पौडेल

बिर्तामोड । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले खेल क्षेत्रमा जीवन दिने खेलाडीलाई खेल जीवन पश्चात घरको न घाटको बनाउन नमिल्ने


झापामा दिलमाया स्मृति कप–२०७८ हुने

बिर्तामोड । झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने


ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज


नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो


काेलकाताले मुम्बईलाई ७ विकेटले हरायो

मुम्बई – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभर


सि डिभिजनका खेलाडीलाई वाटर किङ्डम पार्कको साथ

शिवसताक्षी । झापा शिवसताक्षीको सतासीधाम स्पोर्टिङ्ग क्लबका खेलाडीहरुलाई वाटर किङ्डम पार्क झिलझिलेद्वारा जर्सी वितरण गरेको छ । वाटर किङ्डम पार्कले सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा


महिला एसियन कप छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा शुरु हुनेछ । हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक


कनकाईमा वडास्तरीय फुटबल हुने

कनकाई । बडादशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]