प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट : पहिलो इनिङको खेलहरु सम्पन्न

बिर्तामोड । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा खेल बर्षाका कारण रोकिएका छन् । पुर्व राष्ट्रिय लेजेण्ड खेलाडीहरुको सहभागिता रहेको टिमहरुले बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिर्तामोड नगरपालिकाभित्रका २१…