असार १९, २०८२ बिहीबार

अर्जुनधारा

मेयर गोम्देनद्वारा पदभार ग्रहण, पाँच वर्षमा १ हजार आवास निर्माण गर्ने घोषणा

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देनले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरे लगत्तै मेयर गोम्देनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पाँच


अर्जुनधारामा प्रतिगामी, अवसरवादी गठबन्धन पराजित भयो : नेता खरेल

इन्द्रकुमार राईबिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले प्रतिगामी, अवसरवादी गठबन्धनलाई परास्त गर्दै अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा एमालेका बलदेवसिंह गोम्देन र


गठबन्धन हराउँदै अर्जुनधारामा एमाले जोगायो विरासत

बिर्तामोड । कांग्रेस–माओवादीको गठबन्धन पराजित गर्दै अर्जुनधारामा नेकपा एमाले विजयी भएको छ । अर्जुनधारा नगरपालिकामा फराकिलो मत अन्तरले एमालेका मेयर र उपमेयर उम्मेद्वार निर्वाचित भएका छन् । २०७४ को स्थानीय


अर्जुनधाराको मेयरमा एमालेका बलदेव र उपमेयरमा खड्गमाया निर्वाचित

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएका हुन् । मत गणना सम्पन्न


अर्जुनधारा ७ र ८ मा तीन दशकपछि एमालेको जीत

बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा कुमार उप्रेती निर्वाचित भएका छन् । नेपाली कांग्रेसको गढमा वडाध्यक्ष् र ३ सदस्य एमालेबाट निर्वाचित भएका छन् । महिला सदस्यको उम्मेद्वार


अर्जुनधाराको मतगणना स्थगित

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा मतगणना स्थगित भएको छ । शान्तिपूर्ण तवरले गणना भइरहेको अर्जुनधारामा गठबन्धनका उम्मेद्वारले हरेक परिणामको प्रमाणित प्रति माग गरेपछि गणना रोकिएको हो । सो मत परिणामको


अर्जुनधारामा मतान्तर फराकिलो बनाउदै एमाले

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले मतान्तरलाई फराकिलो बनाउदै गएको छ । एमाले विरुद्ध बनेको गठबन्धन करिव ४ सय मतले पछि परिसकेको छ । वडा नं. १ को ३५८१


कुन बुज्रुकले सातै छाप रुखमा भनेर सिकाएछन् : धर्मशिला

बिर्तामोड । नेकपा माओवादी नेता एवम् प्रतिनिधिसभा सदस्य धर्मशिला चापागाईले स्थानीय निर्वाचनमा गठबन्धन गरिएको कुरालाई ख्याल गर्न आग्रह गरेकी छन् । उनले सातै छाप रुखमा भोट मागिएको भन्दै गठबन्धन नभुल्न


अर्जुनधाराका प्रभावित बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाउने उद्घोष

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाइने बताएका छन् । अर्जुनधारा २ मा आयोजित चुनावी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]