अर्जुनधारामा सामुहिक देउसीभैलोसहित सांस्कृति कार्यक्रम

इन्द्रकुमार राईशनिश्चरे । नेपालीहरुको महान चाड शुभदिपावी तथा छठ पर्वको अवसरमा अर्जुनधारा नगरपालिका –७ ज्योति बस्ती स्थित सिर्जना बाल युवा क्लबले शनिबार बेलुकी सामुहिक देउसीभैलोसहित नृत्य प्रस्तुत गरेको छ । सीप कला, संस्कृति हाम्रो पहिचान ,सभ्य समाज सिर्जना हाम्रो अभियान भन्ने मुख्य नाराका साथ बालबालिकाहरुको प्रतिभा बिकास गराउन र दुव्र्यसनबाट जोगाउने उद्देश्य राखी कार्यक्रमको आयोजना…